मोरङको शनिश्चरेस्थित भुटानी शरणार्थी शिविरमा गत विहीबारदेखि शुरू गरिएको पाँच दिने विश्व शान्ति पूजाका लागि तयार गरिएको सजावट सहितको गेट । सिक्किम देउराली छोतेन गुम्बाबाट आएका लामा रिन्छिन् छोपेल दोर्जे रिम्पोछेले उक्त पूजामा प्रवचन दिइरहनु भएको छ । (फोटो – हरिकुमार दहाल)

Advertisements