वातावरण प्रदूसित ,बनबिनाश गर्नाले
प्रक्रृतिको डरेलो,बनस्पति मर्नाले
सबै डुबेकाछन् ,लोभ अनि लालचमा
अस्तित्वबिहिन माटो,रासायनिक छर्नाले
स्वाच्छ खोला नाला,कारखानाको ढल
दूषित बन्यो पानी,फोहोर मैला पर्नाले
हावा दुसित हुनाले किटाणुको बिकाश
स्वास्थ्यमा प्रस्नचिन्ह,मानबबीच सर्नाले View full article »













