साहित्यप्रेमी भूटानी युवाहरूबाट गठित झकास समूहले वार्षिक रूपमा प्रदान गर्दै आएको यो वर्षको ‘झकास अन्तराष्ट्रिय पुरस्कार’ भारतीय साहित्यकार विमल राईलाई प्रदान गरेको छ ।
पुरस्कार गत आइतबार झापाको दमकमा आयोजना गरिएको एउटा कार्यक्रममाझ साहित्यकार गणेश रसिक, संगीतकार मणीकमल क्षेत्री र गीतकार एलपी जोसीबाट संयुक्त रूपमा साहित्यकार राईलाई प्रदान गरिएको हो ।
ताम्रपत्र र १६ हजार रूपैयाँको सो पुरस्कार सन् २०१० बाट झकास समूहले प्रदान गर्दै आएको छ । उक्त पुरस्कारबाट साहित्यकारहरू याम थुलुङ र प्रकाश आङ्दाम्वे क्रमश सन् २०१० र २०११ मा सम्मानित भइसकेका छन् ।
“तपाईहरूको माया मात्र भए पुग्छ, मलाई नगद रकमको कुनै आवश्यकता छैन,” भन्दै राईले आफूले पाएको १६ हजार रूपैयाँ सृजनशील कामका लागि झकास समूहलाई नै फिर्ता गरेका थिए ।
Source:BNS.com





























































According to the General Executive of MNB, Mona Rath Pokhrel, for November month Dilan Samal was declared as the winner on theme, “God’s village”. Likewise, for the month of December 2011 Shanti Sunuwar was awarded as winner on the theme “Beauty of God in flower” a portrait photograph.
According to Monarath Pokhrel( President of MNB) that MNB is also planning to conduct this exhibition again in Ration stores of Beldangi-II and Extn.

Those under medical supervision included Indira Bhattarai (25), Chandra Maya Khadka (37), Indra Kala Bhandari (25) and Radhikar Poudel (22), informed an AMDA representative.





